काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire

Comment