काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बझाङ पुगेका छन्।
मंगलबार बझाङ केन्द्रबिन्दु भएको गएको ६ दशमलव ३ रेक्टरको भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन्।
सभापति लामिछानेले बुधबार सामाजिक सञ्जालमार्फत आफूहरु बझाङ पुगेको बताएका छन्। उनले राहत उद्धारमा सरकारलाई झकझक्याउने र आफूले सकेको पहल गर्न बताएका छन्। उनले लेखेका छन् ‘भूकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।