nuwaot motsav

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय




ActPro Nepal

477

2021 Jan 10

काठमाडौं। सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए।

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। 

यसअघि माघ १ गते बिदा हुँदैन थियो।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया