काठमाडौं । नेपाली कला जगतमा नयाँ जोस जागर उत्साह बोकेर अगाडि बढिरहेकि कृतिका मोडेल अफ तिलोत्तमाको फस्ट रनर अफ समेत हुन् ।
उनि स्थानीय स्तरमा हुने संस्कृत कार्यक्रमहरुमा आफ्नो नृत्य लगायतमा विभिन्न प्रस्तुति देखाउछिन । बुटवल लगायत आसपासका श्रेत्रहरुमा उनको छुट्टै परिचय बनेको छ ।
सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने आचार्य मोडलिङ क्षेत्रमा भबिस्य खोज्दैछिन । प्रतिभा बिना कलाकार होइदैन भन्ने धारणा राख्ने आचार्य कोरस नृत्य गरेर पनि चर्चा कमाएकि कलाकार हुन ।
उनलाइ म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुग्ने ठुलो धोको छ । उनी भन्छिन हरेक कलाकारले संघर्ष गर्नुपर्छ । तबमात्र राम्रो कलाकार बन्न सकिन्छ । सुनलाइ गालेपछी मात्र त्यसबाट सुन्दर गहना बनाउन सकिने हो ।
मेरो यहि धारणा छ । कलाकार हुनु प्रतिभा हुनु हो ।प्रतिभाको लागि सिक्नुपर्छ जान्नुपर्छ ।बुझ्नुपर्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।