add

कलाकारितामै रमाउने कृतिकाको रहर






ActPro Nepal

|

१० वैशाख, २०७७

|
1829

काठमाडौं । नेपाली कला जगतमा नयाँ जोस जागर उत्साह बोकेर अगाडि बढिरहेकि कृतिका  मोडेल अफ तिलोत्तमाको फस्ट रनर अफ समेत हुन् ।

उनि स्थानीय स्तरमा हुने संस्कृत कार्यक्रमहरुमा आफ्नो नृत्य लगायतमा विभिन्न प्रस्तुति देखाउछिन । बुटवल लगायत आसपासका श्रेत्रहरुमा उनको छुट्टै परिचय बनेको छ ।

सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने आचार्य मोडलिङ क्षेत्रमा भबिस्य खोज्दैछिन । प्रतिभा बिना कलाकार होइदैन भन्ने धारणा राख्ने आचार्य कोरस नृत्य गरेर पनि चर्चा कमाएकि कलाकार हुन । 

उनलाइ म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुग्ने ठुलो धोको छ । उनी भन्छिन हरेक कलाकारले संघर्ष गर्नुपर्छ । तबमात्र राम्रो कलाकार बन्न सकिन्छ । सुनलाइ गालेपछी मात्र त्यसबाट सुन्दर गहना बनाउन सकिने हो ।

मेरो यहि धारणा छ । कलाकार हुनु प्रतिभा हुनु हो ।प्रतिभाको लागि सिक्नुपर्छ जान्नुपर्छ ।बुझ्नुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.