काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छन्।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
"राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको," उनले लेखेकी छन्, "तर, ’त्यो पर्दैन’, हैन त ?"
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो
*युटुब च्यानल पनि हेर्नु होला।