add

३३ अंकले बढ्यो नेप्से, ५ कम्पनीमा सकारात्मक सर्किट






ActPro Nepal

|

२९ जेठ, २०८१

|
43

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको हो ।

यसदिन ३११ कम्पनीको ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.