add

आज २०८० मंसिर १३ गते बुधवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१३ मंसिर, २०८०

|
465

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर १३ गते, बुधवार, २९ नाेभेम्बर २०२३। मार्ग कृष्ण द्वितीया तिथि, १३ः५५ बजेपछि तृतीया। मृगशिरा नक्षत्र, १४ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ ।ज्ञानको प्रयोग गर्न सके आजको दिनलाई विशेष बनाउन सकिन्छ । भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ । साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

टाढाका प्रिजयनसँग रमाइलो भेट हुनेछ । आँटेका काम बन्नेछन् । रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधुरा काम बन्नेछन्। यात्राको अवसर मिल्नेछ । परिवारसँग रमाउने मौका छ । प्रेममा सकारात्मक सन्देश प्राप्त हुने देखिन्छ । आयआर्जन बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास आउनेछ। आज प्रेममा सफलता पाइनेछ । सोचेका काम बन्नेछन् ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.