add

अर्थ सचिवमा तोयम राय, राजस्व सचिवमा डा रामप्रसाद घिमिरे






ActPro Nepal

|

२१ पुष, २०७९

|
403

 काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मा तोयम रायलाई प्रदान गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई सरुवा गरेर अर्थ सचिवमा रायलाई ल्याएको हो । 

साथै बैठकले राजस्व सचिवमा डा रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.