add

ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्री






ActPro Nepal

|

१८ पुष, २०८१

|
71

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको बताएकी छन्। 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन नबनाइए आउने दिनमा अप्ठ्यारो हुने पनि बताइन्। 

'अहिले नै पदाधिकारीकहरुको काम कर्तव्यलाई व्याख्या गर्न सकेनौं भने अहिले निर्माण भइरहेको  विश्वविद्यालयहरु चलाउन आज जुन खालका समस्याहरु देखा पररहेको छ, त्यसको बारेमा हामी सचेत हुँदै यो ऐन नबनाइए भोलि अप्ठ्यारो पर्न सक्छ।’ 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.