काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसले सबभन्दा बढी ५० स्थानमा जित निकालेको छ भने थप ६ स्थानमा अग्रता लिइरहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले ३८ स्थानमा जित हात पार्दा ४ स्थानमा अग्रता लिएको छ।
सत्तारूढ दल माओवादी केन्द्रले १६ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा ० स्थानमा अग्रता बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै १ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा ० स्थानमा अग्रता बनाइरहेको छ।
जनता समाजवादी पार्टीले २ स्थानमा जित निकाल्दा अझै ४ स्थानमा अग्रता बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट हासिल गरेको छ भने स्वतन्त्र ८ सिटमा विजयी भएका छन्।
योे पनि :
प्रतिक्रिया