new mega bankadd

नुवाकोटको म्यागङ–१ मा कांग्रेस उम्मेदवार तामाङको प्यानल नै विजयी






ActPro Nepal

4167

2022 May 14

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार जिमबहादुर तामाङ ९४ मत ल्याएर  विजयी भएका हुन् ।

उक्त वडामा तामाङको प्यानलै विजयी भएको मतदान अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.