add

नेपाल प्रहरीमा डीआईजीहरुको सरुवा, सीआईबीमा मुकुन्द आचार्य, विशेष ब्यूरोमा रवीन्द्र धानुक






ActPro Nepal

|

२ असार, २०७८

|
1647

काठमाडौं । गृह मन्त्रालयले  प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।

डीआईजी धीरजप्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो), अरुण बिसी प्रदेश नम्बर १, डीआईजी दिवेश लोहनी प्रदेश नम्बर २,पुरुषोत्तम कँडेल बागमती प्रदेश,प्रकाशजंग कार्की गण्डकी प्रदेश, गणेश ऐर कर्णाली प्रदेश र देवबहादुर बोहोराको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।

सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।

यो पनि पढ्नुहोस् :

डीआईजी सरुवाको तयारी, केन्द्रिय अनुसन्धान ब्यूरोमा को ?

काठमाडौंको तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.