Right side from logo

एटिएम मेसिन तोडफोडमा संलग्न एक जना रुकुम पश्चिम प्रहरी फन्दामा




ActPro Nepal

31

2021 May 04

काठमाडौं । रुकुम पश्चिम जिल्ला सदरमुकामको मुख्य बजारमा नेपाल बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजका आधारमा बि.क.लाई एटिएम मेसिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया