एटिएम मेसिन तोडफोडमा संलग्न एक जना रुकुम पश्चिम प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुकुम पश्चिम जिल्ला सदरमुकामको मुख्य बजारमा नेपाल बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजका आधारमा बि.क.लाई एटिएम मेसिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।