Right side from logo

निषेधाज्ञाको तेस्रो दिन, यस्ताे देखियाे उपत्यका (फोटो फिचर)




ActPro Nepal

253

2021 May 01

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरिएको छ।

निषेधाज्ञा जारी गरेपछि उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनका कागजात चेकजाँच कडाइ गरिएको छ ।

यो अवधिमा अत्यावश्यकबाहेक अन्य काममा निस्किन दिइएको छैन् ।

यस क्रममा तेस्रो दिन आज काठमाडौंमा देखिएका केही दृश्य यस प्रकार् छन।

हेर्नुहोस् :



 




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया