nuwaot motsav

नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)




ActPro Nepal

119

2021 Jan 13

काठमाडाैं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

बुधवार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।

लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् ।

यस्तै ब्याचीबाट छुटेका एसपी गोविन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।

हेर्नुहोस् सूची -





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया