add

चार महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि






ActPro Nepal

|

२१ जेठ, २०७७

|
710

काठमाडौं । चार महिने शिशुसहित कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।

नयाँ संक्रमितमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जना रहेका छन् ।

तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.