add

नेपाल हाइड्रो डेभलपरको सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

७ पुष, २०८१

|
81

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आव २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका् छ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्प्नीले पुस २५ गते १८ औँ वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.