add

औषधि कम्पनीलाई भ्याट छुट






ActPro Nepal

|

१५ जेठ, २०७७

|
914

काठमाडौं । सरकारले औषधि कम्पनीलाई मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । 

औषधि उद्योगलाई प्रवद्र्धन गर्न सरकारले सो नयाँ कर नीति लागू गरेको हो । 

आज बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले औषधिमा भ्याट छुट दिएका हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.