काठमाडौं–मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमवार ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने ३ सय घटेर ८० हजारमा कारोबार भइरहेको छ ।
८० नाघेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको थियो। केही दिनयता लगातार सुनको मूल्य उकालो लागेको छ। सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबारमा भने सुस्तता आएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।