add

नेप्सेमा शिवम् सिमेन्टसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत






ActPro Nepal

|

९ फागुन, २०८१

|
21

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार शिवम् सिमेन्ट, कृषि विकास बैंक र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा शिवम्को ८ प्रतिशत (४२ लाख ९८ हजार ८५ कित्ता), कृषि विकासको ३ प्रतिशत (४० लाख ३५ हजार ५०२.२२३४ कित्ता) र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत (११ लाख १० हजार ४४४.२१ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.