अभिनेत्री सुरक्षा पन्तले गरिन् मानवसँग इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले गरिन् मानवसँग इन्गेजमेन्ट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । आज एक समारोहकाबीच पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । 

पन्तले सामाजिक सञ्जालमार्फत तस्विर शेयर गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’

पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् ।

दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

Recent Comments

No comments to show.