बलिउड अभिनेता दिलीप कुमारको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ ।

भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् ।

उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए ।

यस्‍तै हिन्‍दी सिनेमामा सबैभन्‍दा ठूलो सम्‍मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि उनलाई सम्‍मानित गरिएको थियो ।

सन २०१५ मा भारत सरकारले उनलाई पद्‍म भूषण पनि दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।