add

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे विवाह






ActPro Nepal

|

२० असार, २०७८

|
992

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् ।

शुक्रबार काठमाडाैंकाे गोकर्ण फरेष्ट रिसोर्टमा सीमित व्यक्तिकाे उपस्थितिमा विवाह गरेकी हुन् । उनीहरूकाे विवाह समाराेहमा केही चलचित्रकर्मी पनि उपस्थित थिए । 

यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् ।

सुपुष्पाले भने ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.