add

गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा 'एउटा गजल तिम्रो लागि' सार्वजनिक






ActPro Nepal

|

३० भदौ, २०७७

|
1262

काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल 'एउटा गजल तिम्रो लागि' सार्वजनिक गरिएको छ। 

गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न ‌सकिन्छ।

प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार गीतको भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्। 

भिडियोको लागि यहाँ click गर्नुहोस :-


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.