काठमाडौं । एयरब्याग सवारीसाधनको महत्त्वपूर्ण सुरक्षात्मक प्रणाली हो, जसले दुर्घटनाको समयमा यात्रुहरूलाई चोटपटक चाग्नुबाट बचाउछ । दुर्घटनाको समयमा यात्रुहरूलाई सुरक्षित राख्न एयरब्यागहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। चोटपटक कम गर्न ‘सूरक्षाकवचको रूपमा काम गर्छन्।
एयरब्याग विभिन्न अवस्थामा सक्रिय हुन्छन् । एयरब्यागको सक्रियता विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तो सवारीको गति, टक्करको कोण, बाधा प्रकार, र दुर्घटनाको गम्भीरता। सवारीसाधनको मापदण्ड अनुसार, एयरब्यागहरू विशेषगरी गाडीको अगाडी भागमा सक्रिय गरिन्छन्, जहाँ यात्रुहरूको सुरक्षा आवश्यक हुन्छ।
त्यसो त केही विशेष अवस्थामा, जस्तै पोल वा रूखसंग ठोकिदा पछाडिबाट गाडीले ठक्कर दिँदा, गाडी पल्टिने घटनाहरू, वा सानो स्तरका टक्करहरूमा, सवारीसाधनका सेन्सरहरूले एयरब्याग खोल्न आवश्यक ठान्दैन् । कम गति वा सानो टक्करमा, सिटबेल्ट मात्र यात्रुहरूलाई सुरक्षित राख्न पर्याप्त हुन सक्छ, र एयरब्याग एक्टिभ गर्दा अनावश्यक असुविधा वा सानो चोटपटक पनि निम्त्याउन सक्छ। त्यसैले यस्तो अवस्थामा गाडीका सेन्सरहरुले एयरब्यागहरू नखुल्ने सुनिश्चित गर्दा यात्रुहरूलाई अनावश्यक जोखिमबाट जोगाउँछ।
जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ र यो विश्वको तेस्रो ठूलो ईभी निर्माता पनि हो। यसको गुणस्तरको प्रमाणका रूपमा टोयोटा होण्डा ले चीन बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरू जीएसी मार्फत निर्माण गरीरहेको। हालै, टोयोटा ले आफ्नो नयाँ विद्युतीय एसयुभी बीजीथ्रीएक्स सार्वजनिक गरेको छ, जुन पूर्ण रूपमा जीएसी द्वारा निर्मित गरिएको हो।जीएसी समूहले विश्वव्यापी सुरक्षासँग स
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।