add

बढ्यो होन्डाका मोटरसाइकल तथा स्कुटरको मुल्य,यस्तो छ नयाँ मूल्यसूची






ActPro Nepal

|

२९ चैत, २०७७

|
1155

काठमाडौं । होन्डा कम्पनीले आफ्ना दुई पाङ्ग्रे सवारी साधनको मुल्य बढाएको छ । सार्वजनिक तथ्यांकअनुसार कम्पनीले विभिन्न  १० मोडेलका दुई पाङ्ग्रे सवारी साधनको मुल्य बढाएको छ ।

कम्पनीले मोडेलअनुसार ३ हजार सम्म मुल्य बढाएको जनाएको छ ।

कोरोना सक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा स्टील र प्लाष्टिकको मूल्य बढेको कारण मोटरसाइक तथा स्कुटरको मूल्य वृद्धि भएको कम्पनीले बताएको छ । भारतिय बजारमा पनि सबै किसिमका सवारी साधनको मूल्य वृद्धि भएको छ ।

होन्डाको यूनिकर्न, साइन, एक्सव्लेड, हर्नेट आदी मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ ।

तथ्यांकमा हेर्नुहोस् कुनको कति बढ्यो



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.