add

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य






ActPro Nepal

|

२९ पुष, २०७८

|
629

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ। 

प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार अर्को निर्णय नहुञ्जेलका लागि अस्थायी रूपमा आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए। उनको महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी खाली थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.