Right side from logo

३ वर्षीया बालिका मृत फेला






2021 Sep 13

काठमाडौँ। गुल्मीको मदाने गाउँपालिका-२ मा ३ वर्षीया बालिका मृत फेला परेकी छन् ।

बाँझकटेरीकी उमा पोख्रेलकी छोरी आयुषा पोख्रेल आइतबार बिहान मृत फेला परेकी हुन् । शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चिथोरे जस्तै दाग देखिएका छन् । 


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.