सोमबार डलरदेखि रियालसम्मको भाउ कति छ त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।