फेरि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाला सुन ७८ हजार रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार ३ सयले बढेर तोलामा ७८ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ७८ हजार पुगेको छ ।

मंगलबारको बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार ८ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।