काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा बस्दै छ ।
बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम र अभियानबारे छलफल हुने कार्यसूची छ ।
स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ र राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माणबारे पनि छलफल हुने बताइएको छ ।





Comment