काठमाडौँ । काठमाडौँ महानगरमा सञ्चालित सातवटा विद्यालयले नाम र ठेगाना परिवर्तन गर्ने तयारी गरेका छन्।
त्यसैगरि महानगर क्षेत्रका चारवटा विद्यालयले भने स्थान परिवर्तनको लागि काठमाडौँ महानगरपालिकामा निवेदन दिएका छन्। नाम, ठेगाना र स्वामित्व परिवर्तन गर्न चाहने विद्यालयको विवरण महानगरपालिकाले आइतबार सार्वजनिक गरेको छ।
‘नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा संघ(संस्थाको कुनै किमिकको दाबी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि महानगरपालिकाले आग्रह गरेको छ।
सूचना


Comment