यी हुन् समानुपातिकको बन्दसूचीबाट नाम हटाइएका ७६ जना, नामसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ।

सोमवार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिक उम्मेदवारहरूको विवरण रुजु भइ ७६ जनाको नाम बन्दसूचीबाट हटाइएको जनाएको छ।

जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम भएका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिरेका, पच्चिस वर्ष उमेर पूरा नभएकालगायत रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।