काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर १५ रुपैयाँका दरले घटाएको छ । ८ मंसिरमा बसेको मन्त्रिपरिषदको वैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर ५ रुपैयाँ मात्रै कामय गर्ने निर्णय गरेको छ ।
यस अघि यस्तो भाडादर प्रतिवर्गमिटर २० रुपैयाँ थियो । मन्त्रिपरिषदले युरोपियन युनियनबाट ग्रिन परियोजनालाई प्राप्त २३.५८ मिलियन युरो अनुदान सहायतका रुपमा स्वीकार गर्ने भएको छ ।
विद्युत् नियमन आयोगलाई साउथ एसिया फोरम इन्फ्रास्टक्चर रेगुलेसनको सदस्यता लिन स्वीकृति गर्नेसहितका विभिन्न १४ वटा निर्णय गरेको छ ।
यस्ता छन मन्त्रिपरिषदका १४ निर्णय



Comment