मधेस प्रदेश प्रमुख भण्डारी बर्खास्त, सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरषद्को सोमबार बसेको बैठकले भण्डारीलाई पदबाट हटाएको हो ।

मधेस प्रदेशमा रातारात सरकार परिवर्तन गर्दै नेकपा (एमाले)का मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र होटलमा शपथ गराएको विवादपछि उनलाई सरकार १२ घण्टा भित्र हटाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।