दल घोषणाको ११ वर्षपछि विप्लव नेतृत्वको नेकपाले दियो दर्ताका लागि निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगमा नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको नेकपा दर्ताका लागि निवेदन दिएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी नेकपामा नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन्।

प्रवक्ता प्रकाण्डले कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गर्दै भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो। नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौँ।

निर्वाचनमा दल दर्ताको लागि निवेदन पेस भएको विषयमा जानकारी गराउँदै विश्वकर्माले यसले विभिन्न अर्थ राख्ने बताए।

जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौँ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।