राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। राप्रपाले बुधबार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो।

परिवर्तित राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टीका विविध विषयमा छलफल हुने प्रवक्ता उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।