परिस्थिति नियन्त्रणमा लिन राति १० बजेबाट सेना खटिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परिस्थिति नियन्त्रणमा लिन राति १० बजेबाट सेना खटिने भएको छ।

हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै सेना खटिन लागेको हो।

सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी सर्वसाधारण तथा नागरिकको सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह पनि गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।