काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आजै रातिदेखि सामाजिक सञ्जाल सञ्चालन खोल्न आग्रह गरेका छन्।
गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै फेसबुकसहितका सामाजिक सञ्जालमा रोक लगाएको थियो। यसैबीच भ्रष्टाचारविरुद्ध जेन–जीले आज देशभर सडक प्रदर्शन गरेको छ।
Comment