कामना सेवा विकास बैंकमा जागिरको अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकमा ६ पदका लागि जागिर खुलेको छ । बैंकले एक सूचना निकाल्दै चार्टड एकाउन्टेन्ट, सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्ट, इन्फमेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र एसिस्टेन्ट रिलेसनसिप म्यानेजर पदका लागि दखास्त आह्वान गरेको हो।

हरेक पदमा केहीको संख्यामा पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले साउन ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले निकालेको सुचनामा उल्लेख छ ।जसअनुसार एसिस्टेन्ट लेभलमा आवेदन दिनका लागि उमेर ३० वर्षभन्दा कम भएको हुनुपर्नेछ भने अफिसर लेभलको लागि ३५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।