डा. लोहनीले पार्टी एकताबारे भ्रम सिर्जना गर्न खोजे : अध्यक्ष थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताबारे एकपक्षीयरूपमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। 

जुन पार्टी एकताको भावनाविपरीत रहेको थापाले बताएका हुन्।

सामाजिक संजालमार्फत आज मंगलबार आफ्ना धारणा सार्वजनिक गर्दै थापाले डा. लोहनीको अभिव्यक्तिलाई एकता खल्बल्याउने मनशायबाट अभिप्रेरित रहेको टिप्पणी गरेका छन्। 

डा. लोहनीले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिपछि अध्यक्ष थापाको प्रतिक्रिया आएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।