इजरायलको आक्रमणमा मारिए इरानी सेना प्रमुख सलामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इजरायलले गरेको आक्रमणमा इरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख को मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

सलामी इजरायली हमलामा ज्यान गुमाउने सम्भवतः सबैभन्दा उच्चपदस्थ इरानी नेता भनेको छ । सलामीले सन् १९८० मा इरान–इराक युद्ध सुरु हुँदा रिभोल्युशनरी गार्ड्समा प्रवेश गरेका थिए। सन् २०१० मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीको ज्यान लिने प्रयास गरिएको थियो । तर, उनी त्यस समय बाँचेका थिए । बीबीसी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।