दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएको छ ।

अत्यधिक भार बोकेको भारतीय लरीका कारण शुक्रबार साढे ५ बजेतिर उक्त पुल भाँचिएको हो ।

पुल भाँचिएपछि सवारी आवगमन ठप्प भएको छ । डाइभर्सन सडक निर्माण नगरेसम्म सवारी आवतजावत संचालन गर्न नसकिने इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।