सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।

शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनी पक्राउ परेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो। सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।