मुस्लिम र थारू आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुस्लिम र थारू आयोगले सोमबार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा दुई आयोगका अध्यक्षले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले छुट्टाछुट्टै आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।