उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को-कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

शुक्रबार बसेको न्याय परिषद् बैठकले ७ वटै प्रदेशका उच्च अदालत र इजलास कार्यालयमा रहेका १४ जना न्यायाधीश सरुवाको सिफारिस गरेको हो।

उक्त कुरा न्याय परिषद्को सचिवालयका सहसचिव÷प्रवक्ता अशोक कुमार क्षेत्रीले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन्। 

को न्यायाधीश कहाँ सरुवा सिफारिस ? हेर्नुहोस्: 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।