पूर्वराजा शाह भुटान जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाने तय भएको छ।

पूर्वराजा शाहको सचिवालयका अनुसार उनी नवरात्री सुरु भइसकेपछि भुटान प्रस्थान गर्ने छन्।

पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकले दिएको जानकारी अनुसार पूर्वराजा शाह विजयादशमी अघि स्वदेश फर्कने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।