कोशी ब्यारेजबाट यात्रु बस सप्तकोशीमा खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी ।  बिहीबार बेलुका कोशी ब्यारेजबाट यात्रु बोकेको बस सप्तकोशी नदीमा खसेको छ। 

विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको को१ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस सप्तकोशी नदीमा खसेको हो। साँझ ६ बजे बस ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको बताइएको छ। 

उद्धारका लागि प्रहरी टोली खटिएको छ। थप विवरण भने आउन बाँकी छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।