काठमाडौ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन्।
त्यस अवसरमा दुबैजनाबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। रासस
Comment