आजको लागि कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज भदौ २० गते बिहीबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८२ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४९ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.७९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९३ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।